अस्पतालमा बच्चा साटिएपछि अस्पतालको अवस्था तनावग्रस्त

काठमाडौं । बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त बनेको छ । वीरगन्ज महानगरपालिका–२६ की सुनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् । ‘बाटोमै बच्चा जन्मिए पनि सरसफाइ र सालनाल काट्नका लागि सुत्केरी र शिशुलाई अस्पताल ल्यायौं,’ सुनिताका बाबु इंगरासन राउत कुर्मीले भने, … Continue reading अस्पतालमा बच्चा साटिएपछि अस्पतालको अवस्था तनावग्रस्त